अन्तर्राष्ट्रिय

इस्तानबुलको मध्य भागमा भवन भत्किँदा मानिस पुरिए

टर्कीको इस्तानबुल शहरको मध्य भागमा आईतवार एउटा भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको स्थानीय सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।

एनटीभीकाअनुसार शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको हो । घटनास्थलबाट प्राप्त प्रत्यक्ष दृश्यहरूमा ठूलो संख्यामा दमकल, स्वास्थ्यकर्मी र प्रहरी टोलीहरू परिचालन गरिएको देखिएको छ । भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषबाट हालसम्म दुई जनाको जीवितै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको एनटीभीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

अमेरिका-इरान तनाव : सकिन लाग्यो ट्रम्पले दिएको समयसीमा

अमेरिका-इरान तनाव : सकिन लाग्यो ट्रम्पले दिएको समयसीमा

काठमाडौँ। विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन...

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा...

इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन

इरानले भन्यो: हामीलाई संयमता अपनाऊ भन्नुको कुनै अर्थ छैन

इरानको विदेश मन्त्रालयले आफ्नो देशलाई संयमताका लागि अपिल गर्नुको कुनै अर्थ नभएको बताएको छ। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका...

इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी इजरायली शहर अरादमा भएको इरानी आक्रमणपछि देशको रक्षा प्रणालीलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त...