अर्थ

छ महिनामा मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशतमा सीमित

काठमाडौँ। मुलुकमा वितेको छ महिनामा मुद्रास्फीति ५.४१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालमा आयात ७.१ प्रतिशत बढ्दा र निर्यात ३१.८ प्रतिशतले बढेको देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत छ महिनामा विदेशबाट आउने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ। नेपालको छ महिनाको आयव्ययमा २४९ अर्ब २६ करोडलेबचत देखिएको छ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...