कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्व आयोगको प्रतिवेदनले ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि भएको देखाएको छ।
प्रतिवेदनमा मृतकको पहिचान भएकोमा ६३ जना मृतकका शव परीक्षण प्रतिवेदन आयोगमा प्राप्त भएकोमा मृतकका शव परीक्षण प्रतिवेदन विश्लेषण गर्दा प्रमुख रुपमा गोली लागि मृत्यु भएको पाइएको उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ,‘परीक्षण गरिएका ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु भएको पुष्टि भएको देखिन्छ, तीमध्ये छातीमा २० जना, टाउकोमा १४ जना, घाटीमा ५ जना, पेटमा ४ जना, तथा नितम्ब मा १ जना, फोक्सो, छाती तथा घाटी, काँध र जांघमा एकएक जनाको गोली लागि मृत्यु भएको देखिन्छ।’
यसका अलावा आगलगीबाट ८ जना, चोटपटकका कारण ५ जना तथा विस्फोटनका कारण १ जनाको मृत्यु भएको देखिन्छ। साथै १ जनाको मृत्युको कारण निर्धारण हुन नसकेको समेत शव परीक्षण प्रतिवेदनवाट देखिएको प्रतिवेदनमा उल्लेख छ।
ताजा अपडेट
-
१.
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
-
२.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
३.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
४.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
५.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...




