Breaking News

बालेनको पीएसओमा बस्याल

काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई नियुक्त गरिएको छ ।

बालेनले आज (चैत १३) दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तय छ । उनलाई त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । यसै दिन मन्त्रिपरिषद् गठनको तयारी छ ।

सम्बन्धित समाचार

बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ

बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ

काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष...

१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?

१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्‌का सदस्यहरूको अन्तिम टुंगो लाग्ने क्रम जारी छ। हालसम्म प्राप्त जानकारीअनुसार बालेन मन्त्रिपरिषद्‌मा सुधन...

बालेन प्रधानमन्त्रीमा नियुक्त

बालेन प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को...

सुदन गुरुङ गृहमन्त्री बन्दै

सुदन गुरुङ गृहमन्त्री बन्दै

काठमाडौँ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार...