समाचार

कतिको चिसो छ आज काठमाडौँ?

काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम तीन दिनदेखि लगातार घटिरहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा काठमाडौंको न्यूनतम तापक्रम तीन दिन देखि लगातार घटिरहेको छ।

बुधबार ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री मापन भएको थियो। त्यसयता बिहानीपखको तापक्रम घटिरहेको तथ्यांकले देखाएको छ।

बिहीबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबार ५.६ डिग्री सेल्सियस मापन भएको थियो।

 

सम्बन्धित समाचार

एमाले नेता कर्ण मल्ल पक्राउ

एमाले नेता कर्ण मल्ल पक्राउ

काठमाडौँ।  बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले...

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...