Breaking News

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं। नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी आन्दोलनको बलमा गत भदौ २४ गते ढलेसँगै तिब्बती शरणार्थीहरूको सक्रियता देखिएको हो।

त्यसबेला जेनजी आन्दोलनमै तिब्बती शरणार्थी युवाहरूको सहभागितालाई लिएर चीनले प्रश्न उठाएको थियो। उक्त आन्दोलनको बलमा भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएको सुशीलाई कार्कीलाई निर्वासित तिब्बती धर्मगुरू दलाई लामा र उहाँको सरकारमा प्रमुखले बधाई दिनुभएको छ।

सम्बन्धित समाचार

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी

काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य...

ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग

ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग

काठमाडौं। शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

दीपक खड्का पक्राउ

दीपक खड्का पक्राउ

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ पर्नुभएको छ। उहाँलाई पक्राउ गर्न प्रहरीले जारी गरेको...