Breaking News

सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काममा सरकारलाई सहयोग हुने बताउनुभएको छ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफूहरूको मुद्दाले जितेको दावी गर्नुुभएको हो।

जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधानसभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उहाँको दाबी छ। उहाँले बालेन साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने बताउनुभयो।

 

सम्बन्धित समाचार

ओली-लेखक पक्राउमा विधि मिचियो : बद्री पाण्डे

ओली-लेखक पक्राउमा विधि मिचियो : बद्री पाण्डे

काठमाडौँ।  नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको...

रिहा भए छवि रिजाल

रिहा भए छवि रिजाल

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश दिएकाे छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई...

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको...