ओली-लेखक पक्राउमा विधि मिचियो : बद्री पाण्डे
काठमाडौँ। नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ।
मंगलवार पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षको केन्द्रीय समिति बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन्। उहाँले यो विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताउनुभयो।
राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट प्रश्न उठेको उल्लेख गर्दै उहाँले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रिहा भए छवि रिजाल
काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश दिएकाे छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई...
बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल
काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...
सरकारलाई राम्रो काममा साथ दिन्छौ : प्रचण्ड
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काममा सरकारलाई सहयोग हुने बताउनुभएको छ। मंगलवार काठमाडौँमा...
ओली पक्राउविरुद्ध देशव्यापि प्रदर्शन
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको...




