घट्यो नेप्से
काठमाडौँ। साताको पाँचौ दिन आज ७।२६ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ।
बिहीबार सूचकसँगै कारोबार रकम समेत घटेको छ। अघिल्लो दिन झण्डै ९ अर्बको कारोबार भएको बजारमा साताको अन्तिम दिन भने झण्डै ८ अर्बको कारोबार भएको छ। नेप्सेका अनुसार १ करोड ५८ लाख कित्ता सेयर बिक्रीपछि ७ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको हो।
यस कारोबारमा ७६ वटा सेयरको मूल्य बढे पनि १६२ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। लगानीकर्ताले आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३४ करोडको कारोबार गरेका छन्। यो कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१५ रुपैयाँ छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...




