Breaking News

ट्रम्पले बर्खास्त गरे महान्यायाधीवक्ता

काठमाडौ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई बर्खास्त गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत बोन्डीले निजीक्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताएका छन् र उनको कामको प्रशंसा पनि गरेका छन्।

पाम बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एप्स्टिनसम्बन्धी फाइल सार्वजनिक गर्ने विषयमा विवादित रह्यो। उनले सुरुमा पूर्ण पारदर्शिताको वाचा गरेकी थिइन्, तर पछि अपेक्षाअनुसार सबै जानकारी बाहिर नआएको भन्दै कडा आलोचना भएको थियो।

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश विजयी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त...

पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?

पेट्रोलको मूल्य हालसम्मै उच्च, कति पुग्यो?

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

डुम्रे–बेसीसहर सडक ८ घण्टा

डुम्रे–बेसीसहर सडक ८ घण्टा

दमौली। डुम्रे–बेसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुर्दी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको...

बादलको अभिव्यक्तिमा विष्णुको आपत्ति, पार्टीमा छलफल हुने

बादलको अभिव्यक्तिमा विष्णुको आपत्ति, पार्टीमा छलफल हुने

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गरेको विचार पार्टीका स्थापित नीति र...