Breaking News

एमालेले सच्यायो बादलको अभिव्यक्ति

काठमाडौं। नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापाले संसदमा दिएको अभिव्यक्ति सच्याएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

इरानले खसाल्यो अमेरिकी लडाकु विमान

काठमाडौं। इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी अधिकारीले शुक्रबार समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यसको पुष्टि गरेका...

एमालेले दियो बालेन सरकारलाई बधाई

एमालेले दियो बालेन सरकारलाई बधाई

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा चुनावमार्फत् अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजेताहरूलाई औपचारिक बधाई दिएको छ ।...

बजेट तयार कार्यदल गठन

बजेट तयार कार्यदल गठन

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयार गर्न समिति बनाएको छ। राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख...

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

खाडी युद्धले गर्दा ३८ नेपालीको शव ल्याउन विलम्ब

काठमाडौँ। परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण खाडीमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश...