अन्तर्राष्ट्रिय

यी हुन् शनिबार हमासले रिहा गर्ने ३ बन्धक

काठमाडौँ। हमासले शनिबार बन्धकमुक्त हुने तीन जनाको सूची सार्वजनिक गरेको छ। इसराइलले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै योपटक बन्धक रिहाई केही ढिला गर्ने जानकारी यसअघि हमासले गराएको थियो।

शनिबार रिहा हुने तीनै जना बन्धक पुरूष छन्। बन्धक मुक्त हुनेको सूचीमा रूसी मूलका इसराइली नागरिक २९ वर्षीय अलेक्जेन्डर ट्रुफेनभ, अमेरिकी मूलका इसराइली ३६ वर्षीय डेकेल चेन र अर्जेन्टिनी मूलका इसराइली ४६ वर्षीय लाइर हर्न छन्।

हमासले तीन जना बन्धक रिहा गरेपछि इसराइलले ३६९ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।

सम्बन्धित समाचार

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना...

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्याधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन...

पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

भारतको पूर्वी राज्य ओडिसाको एक सरकारी अस्पतालमा आगलागी हुँदा१० जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्...

अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी

अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी

अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी रहेको छ । अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण गरिरहने...