शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
काठमाडौँ। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका हुन् ।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका थिए । व्यवसायी दीपक भट्टसँगको शंकाष्पद कारोबारका आधारमा सुलभ र शंकर पक्राउ परेका बताइन्छ । सुरुमा भट्ट पक्राउ परेका थिए ।
प्रकरणको अनुसन्धान जारी छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश
काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने
काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...
सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति
काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल शनिबार पक्राउ...
अब सरकारले शनिबार र आइतबार बिदा दिने
काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...




