महाकुभ्ममा कहाँबाट सल्कियो आगो?
भारतीय राज्य उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीच एक ठाउँमा शनिबार आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
प्रयागराजका एडीजी भानु भास्करले भने, ’सेक्टर १८-१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ।’ आगलागीको जानकारी पाउनेबित्तिकै पाँच मिनेटमै दमकल, आपत्कालीन सेवा र डीआईजी मेला घटनास्थलमा पुगेको उनले बताए।
भानु भास्करले भने, ‘घटनास्थलमा पुग्नेबित्तिकै उनीहरूले आगो निभाए।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु
अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...
मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु
लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको...
इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...




