सोमवार, भदौ २, २०८२
English
Follow us:

चन्द्रागिरिमा घरको छतबाट लडेर एकको मृत्यु

चन्द्रागिरिमा घरको छतबाट लडेर एकको मृत्यु

  • खबर सेवा

  • आइतवार, फाल्गुन ४, २०८१

  • 92
    SHARES
चन्द्रागिरिमा घरको छतबाट लडेर एकको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ स्थित हाइभिजनमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–३ घर हुने वर्ष ५२ को होमबहादुर श्रेष्ठ छन्।

आइतबार बिहान वीरबहादुर घलेको घरको छतमा घाम ताप्ने क्रममा उनी रेलिङमा अल्झेर लडेका हुन्। उपचारको क्रममा सतुंगलस्थित एपिएफ अस्पतालमा उनको मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology