Breaking News

सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्ने अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले व्यवसायी सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

अग्रवाल शनिबार पक्राउ परेका थिए। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश जगत पौडेलले अनुमति दिएका हुन्।

सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध अनुसन्धान अघि बढाउनेछ।

 

सम्बन्धित समाचार

रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश

काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका...

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने

ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखिने

काठमाडौं । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन...

अब सरकारले शनिबार र आइतबार बिदा दिने

अब सरकारले शनिबार र आइतबार बिदा दिने

काठमाडौँ। सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...

इरानले अमेरिकी दुई युद्ध विमान खसाल्यो

इरानले अमेरिकी दुई युद्ध विमान खसाल्यो

वाशिङ्टन । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले...