‘कमेडी दरबार’का नयाँ महाराजा मनोज गजुरेल
काठमाडौँ। कलाकार मनोज गजुरेल ‘कमेडी दरबार’मा देखिने भएका छन्। ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा गजुरेल देखिनेभएका हुन्।
शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै मनोजको विषयमा जानकारी दिएको हो । २७ औँ एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने जानकारी कार्यक्रममा दिइयो । महारानीको रूपमा गौरी मल्ल भने यथावत् रहनेछिन् ।
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




