लालिगाको शीर्षमा बार्सिलोना, दोस्रोमा रियल
काठमाडौँ। स्पेनिस लालिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । सोमबार राती भएको खेलमा रायो भायोकानोलाई १–० गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको हो । खेलको २८ औँ मिनेटमा पेनाल्टी मार्फत रोवर्ट लोवान्डोस्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले जित निकालेको हो । जितपछि बार्सिलोना तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
ला–लिगाको २४ औँ चरणको खेल सकिदा ५१ अंक सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट समान अंक रहे पनि रियल मेड्रिड गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदा ५० अंक बटुलेको एटलेटिको मेड्रिड तेस्रो स्थानमा रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




