Breaking News

इजरायलको हाइफामा मिसाइल आक्रमणपछि दुई शव फेला

काठमाडौँ। इरानी मिसाइल आक्रमणपछि भत्किएको हाइफाको एक आवासीय भवनबाट सोमवार दुईवटा शव निकालिएको इजरायली अधिकारीहरूले बताएका छन् ।

उद्धार टोलीले अझै बेपत्ता रहेका दुई बासिन्दाको खोजी भग्नावशेषमा जारी राखेका छन् । सेनाले आईतवार उत्तरी तटीय शहरको बहुतले भवनमा प्रत्यक्ष प्रहार भएर ध्वस्त भएको बताएको छ । उक्त मिसाइल त्यस साँझ उत्तरी र दक्षिणी इजरायलतर्फ प्रहार गरिएका धेरै मिसाइलहरूमध्ये एक थियो । जसले क्षेत्रहरूमा हवाई आक्रमणको साइरन बजाएको थियो । फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा बढ्दो हिंसाका बीच यो आक्रमण भएको हो ।

सम्बन्धित समाचार

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

ओली-लेखकले कमजोरी स्वकार्नुपर्छ : महावीर पुन

काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका कमीकमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ...

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्...

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै...

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

मध्य गाजामा इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ। मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा सोमवार इजरायली गोलाबारीमा कम्तीमा ११ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य धेरै...