सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 97
    SHARES
सुनको भाउ स्थिर

काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology