२५ अर्ब निक्षेप संकलन गर्दै सरकार
काठमाडौँ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ।
बुधबार केन्द्रीय बैंकले २५ अर्ब निक्षेप संकलनका लागि आह्वान गरेको हो।
दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीबाट उठाउन लागिएको २५ अर्बको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
यसको सावाँ र ब्याज आगामी जेठ २० गते भुक्तान गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने जनाइएको छ।
उक्त रकम बैंक तथा वित्तहरुले धितोको रुपमा प्रयोग गर्न पाउनेछन्।
ताजा अपडेट
-
१.
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
-
२.
उपसभामुखको निर्वाचन पर्सि
-
३.
‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’
-
४.
सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ
-
५.
कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी
ट्रेन्डिङ
सम्बन्धित समाचार
सार्वजनिक यातायात भाडा बढाइँदै, आजै घोषणा गरिँदै
काठमाडौँ। सरकारले सार्वजनिक यातायातको भाडा बढाउने भएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ...
उपसभामुखको निर्वाचन पर्सि
काठमाडौँ। प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको...
करिडोरका खोलामा १० वटा नयाँ मोटरेवल पुल बन्ने
गुल्मी। कालीगण्डकी करिडोरका खोलामा पुल नहुँदा समस्या झेल्दै आएका सवारी र यात्रुहरुले उक्त समस्याबाट मुक्त हुने भएका छन् ।...
४ जिल्लाका २३ फार्ममा बर्डफ्लु
काठमाडौँ। तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा...




