अन्तर्राष्ट्रिय

दिल्लीमा भाजपा सरकार, रेखा गुप्ताको मुख्यमन्त्रीमा शपथ

 

काठमाडौं। दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ। भाजपाले रेखा गुप्तालाई मुख्यमन्त्री बनाएको छ। मुख्यमन्त्री गुप्ताले बिहीबार शपथ ग्रहण समेत गरिसकेकी छन्।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य अरू नेताहरू पनि उपस्थित थिए। मुख्यमन्त्री गुप्तासहित प्रवेश वर्मा, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्राज सिंह, आशीष सूद, कपिल मिश्रा र कम्पसकुमार सिंहले मन्त्रीको शपथ लिएका छन्।

उनीहरुको मन्त्रालय तोकिइसकेको छैन। प्रवेश वर्माले नयाँ दिल्ली सिटमा पूर्व मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई पराजित गरेका थिए।

 

सम्बन्धित समाचार

इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...

मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

मार्च २ यता लेबनानमा इजरायली हवाई आक्रमणमा ८३ बालबालिकासहित ३९४ जनाको मृत्यु

लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको...

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताउनुभएको छ । फ्लोरिडामा...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...