नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को महासचिवमा धर्मेन्द्र बास्तोला कञ्चन चयन भएका छन्। फागुन ४ देखि १० गतेसम्म सम्पन्न महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको मंगलबार जानकारी दिइयो।
महाधिवेशनले बास्तोलाद्वारा प्रस्तुत ‘दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ, समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ’ शिर्षकको प्रतिवेदन छलफलसहित पाति गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ। महाधिवेशनमा ५९ जिल्लाका चारसय बढी प्रतिनिधि सहभागी थिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




