पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर ९ अभियन्ताविरूद्ध पक्राउ पुजी
काठमाडौं। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर १० अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ ।आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ ।
हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएको १० व्यक्तिको सूची यस्तो छ–
१. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
२. श्री लिङ्खिम लिम्बु, संयोजक, मक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति
३. सरोज काङ्लिबा लिम्बु, सचिव, किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ र सचिव, किरात धर्म साहित्य उत्थान संघ, ताप्लेजुङ
४. पूर्ण पालुङ्वा लिम्बु, सहसंयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
५ .असिम पालुङ्वा लिम्बु, पूर्वमेजर नेपाली सेना तथा केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा
६. चन्द्र मादेन, केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा
७. प्रदिप मादेन ९नानी०, संयोजक, पहिचानवादी मोर्चा, ताप्लेजुङ
८. मुक्साम लाबुङ लिम्बु, उपमहासचिव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
९. गणेश नुगो लिम्बु, अभियन्ता
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...




