ट्रम्पले शिक्षा विभाग प्रमुख खारेज गर्दै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चुनावमा गरेको प्रतिबद्धताअनुसार उनले बिहीबार यो आदेशमा हस्ताक्षर गरेका हुन्।
कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले शिक्षा विभागले अमेरिकालाई कुनै पनि फाइदा गरेको भन्दै जतिसक्दो छिटो बन्द गर्ने बताए। लामो समयदेखि यो विभाग खारेज गर्न माग गर्दै आएका थिए । तर विभागलाई पूरै बन्द गर्न भने ट्रम्पलाई सजिलो छैन।
उनको कार्यकारी आदेश कार्यान्वयनमा जानका लागि अमेरिकी संसदले स्वीकृति दिनुपर्छ। ट्रम्पको यो कदमको पहिले नै कानूनी चुनौतीको सामना गर्नु परिरहेको छ जसले विभाग बन्द हुने र गत हप्तामा घोषणा गरिएको कर्मचारीहरूको भारी कटौतीलाई रोक्ने प्रयास गरिरहेका छन्।
ट्रम्पले अरु देशको तुलनामा अमेरिकाले शिक्षामा धेरै खर्च गरिरहेको तर उपलब्धि कम भएको बताउने गरेका छन्।अमेरिकी शिक्षा विभागले क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीका लागि ऋणको व्यवस्थापन गर्ने र शारीरिक रुपमा अशक्त विद्यार्थी सहयोग दिने गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...




