आईपीएल : विराटको अविजित पारीले जित्यो आरसीबी
काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई हराएको छ। शनिबार कोलकाताको इडन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।
टस जितेर बलिङ गर्ने निर्णय गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै १७५ रनको लक्ष्य दिएको थियो। रोयल च्यालेन्जर्स बैंगलोरका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन र कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए।
रोयल च्यालेन्जर्स बैंगलोरले १६।२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य हासिल गर्यो। यसअघि कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेले ब्याटिङ गर्न आएर शानदार अर्धशतक बनाए। उनले ५६ रनको उत्कृष्ट इनिङ खेले। सुनील नारिनले २६ बलमा ४४ रन बनाए।
बलिङ गर्दा रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रुणाल पाण्ड्याले ३ विकेट लिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




