राप्रपालाई देउवाको सुझाव : ज्ञानेन्द्र शाहलाई पार्टी अध्यक्ष बनाउनू
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभापति बनाए हुने टिप्पणी गरेका छन्। पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने पनि देउवाको भनाइ छ।
‘पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरू राप्रपाले पार्टी सभापति बनाए हुन्छ,’ आइतबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै सभापति देउवाले भने, ‘पार्टी खोले हुन्छ बरू नत्र दुस्ख पाउँछन् विचराहरूले।’
राप्रपाले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा आन्दोलन अघि बढाउने तयारी गरेको छ। गत फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं फर्कदा राजावादीहरूले स्वागत गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




