८ वर्षपछि आर्मी छाडिन् अञ्जना राना मगरले, अब एपीएफबाट खेल्ने
काठमाडौँ। नेपाली राष्ट्रिय टिमकी गोलकिपर अञ्जना राना मगर विभागीय क्लब त्रिभुवन आर्मी छोडेर अर्को विभागीय टिम एपीएफमा आबद्ध भएकी छिन्।
उनले ८ वर्षयता आर्मीमा आबद्ध भएर खेलिरहेकी थिइन्। ८ वर्षयता आर्मीको पोस्ट सम्हालेकी अञ्जनाले अब भने एपीएफको पोस्टमा देखिने छिन्। अब एपीएफमा राष्ट्रिय टिमका पहिलो र दोस्रो रोजाइका दुवै गोलरक्षक टिममा हुने भएका छन्।
एपीएफमा राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि आबद्ध छिन्। पछिल्लो समय महिला लिगमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी सावित्री किसान पनि एपीएफकै गोलकिपर हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




