शनिबार, बैशाख ६, २०८२
English
Follow us:

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

  • खबर सेवा

  • बुधबार, बैशाख ३, २०८२

  • 36
    SHARES
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ। नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। हिजो १७ सयले तोलामा घटेको सुन आज २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्यमा पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology