बढ्यो नेप्से
काठमाडौं। बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको थियो। सो पछि आज नेप्से उच्च अंकले बढेको हो।
नप्से ६२।२५ अंकले बढेर २६७३।६९ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ।
मंगलबार आठ अर्ब ७४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १० अर्ब ५१ करोडको कारोबार भएको छ।
कुल कारोबारमध्ये जलविद्युत कम्पनीहरूको मात्रै सात अर्बको सेयर किनबेच भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...




