क्रिकेट टिमको सल्लाहकार प्रशिक्षक बने निक
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुन पहिलो साता आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग एकदिवसीय सिरिज खेल्दैछ।
उक्त सिरिजअघि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार निक पोथासलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ।
स्कटल्यान्ड पुगिसकेको नेपालले लिग २ अघि घरेलु टोलीको ए टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ।
त्यसपछि लिग २ शृंखला सुरु हुनेछ। नेपालले जुन २ मा स्कटल्यान्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्यान्डसँग खेल्ने छ।
त्यस्तै जुन ८ मा पुनस् स्कटल्यान्डसँग तथा जुन १० मा नेदरल्यान्डसँग खेल्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




