राजनीति

एमाले निकट कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा विजयी

काठमाडौँ। एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा चयन भएका छन्।

प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई १३ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका निर्वाचन समितिले जनाएको छ।

दुईसय ५६ मतसहित थापा अध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी थपलियाले २१३ मत मात्रै पाएका छन्।

संगठनको खुला उपाध्यक्षमा भिमसेन बन्जरा र महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्विरोध निर्वाचित भएका छन्। खुला महासचिवमा चुडामणि पौडेल र उपमहासचिव खुलामा बाबुराम राई विजयी भएका छन्।

सम्बन्धित समाचार

चितवन २ मा रवि लामिछाने विजयी

चितवन २ मा रवि लामिछाने विजयी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ। काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।...

कास्की-२ मा रास्वपाका पौडेल विजयी

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी। प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार...

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ। काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी/रास्वपाका उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार...