समाचार

कहाँ हराए विरक्तिएका चिकित्सक?

काठमाडौँ। सामाजिक सञ्जालमा निराशाजनक शब्द लेखेका डाक्टर केशव श्रेष्ठ बेपत्ता बनेका छन्। आफू आत्महत्या गर्न लागेको आशयको स्टाटस लेखेका श्रेष्ठलाई अहिले प्रहरीले खोजिरहेको छ। तर उनी सम्पर्कविहीन छन्।

डा। श्रेष्ठ शुक्रबार मात्रै रामेछापबाट काठमाडौं आएको खुलेको छ। उनको खोजीका लागि काठमाडौंमा रहेका प्रहरीका विभिन्न युनिटहरू परिचालन गरिएको छ।

उनले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन्।

सम्बन्धित समाचार

निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे

निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ पक्राउ, १०३ छुटे

काठमाडौं। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएकामध्ये १०३ जनालाई छाडिएको प्रहरी...

मह‍ोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

मह‍ोत्तरी ३ का स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

काठमाडौं। मह‍ोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...