साहित्य

पाण्डेलाई ‘जसुदा स्मृति पुरस्कार’

काठमाडौँ। यस वर्षको ‘जसुदा स्मृति पत्रकारिता पुरस्कार’ इलामकी पत्रकार सविता पाण्डेलाई प्रदान गरिएको छ ।

एक समारोहमा इलाम नगरपालिकाका मेयर केदार थापा र उपमेयर विष्णु लिम्बू दाहालले पाण्डेलाई पुरस्कृत गरे । जसुदा स्मृति पत्रकारिता पुरस्कार स्व।जसुदा श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष एक पत्रकार वा साहित्यकारलाई प्रदान गरिन्छ ।

पुरस्कार ग्रहण गर्दै पत्रकार पाण्डेले यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताइन्। आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती अवसरमा इलाम नगरपालिकाअन्तर्गत इलाम नगर साहित्य, कला संगीत प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो ।

 

 

सम्बन्धित समाचार

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

लुटिएका हतियार र फरार कैदीबन्दी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको मुख्य चुनौति रहेको एक अध्ययनले देखाएको छ ।...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको...

टीकापुर साहित्य महोत्सव चैत १३ देखि

टीकापुर साहित्य महोत्सव चैत १३ देखि

टीकापुर । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । टीकापुर साहित्य समाजले आयोजना गर्ने महोत्सव २०८२ चैत्र १३...

२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?

२०१६ देखि नेपालमै अड्किएको विश्व शान्ति मण्डला कहाँ छ?

काठमाडौं। १६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले तीन वर्ष लगाएर निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’...