आइतवार, भदौ १, २०८२
English
Follow us:

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

  • खबर सेवा

  • बिहिबार, साउन ९, २०८२

  • 111
    SHARES
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन्। निर्धारित समयभन्दा आधा घण्टा सुरु भएको बैठकमा उनीहरूले उठेर विरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा।तोषिमा कार्कीलाई बोल्न समय दिएका छन् । अहिले कार्की बोलिरहेकी छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology