समाजवादी मोर्चाको बैठकमा वामदेव गौतम
काठमाडौँ । समाजवादी मोर्चाको बैठकमा वामदेव गौतम पहिलोपटक सहभागी भएका छन् ।
मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको जारी बैठकमा गौतम सहभागी भएका हुन् ।
सेतो सर्टमाथि निलो कोर्ट पाइन्ट र ढाका टोपीमा देखिएका उनी अध्यक्ष माधव नेपालसँगै बसेका छन् । साउन २ गते एकीकृत समाजवादीसँग एकता गरेपछि गौतमले पार्टीमा तेस्रो वरियताको वरिष्ठ नेताको जिम्मेवारी पाएका थिए ।
आजको बैठकमा पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल भने सहभागी भएका छैनन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




