अर्थ

बुधबार पनि बढ्याे नेप्से

काठमाडौँ। बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।

नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ८ करोड रूपैयाँ कमी आएको हो।

आज ३२७ वटा धितोपत्रको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच भएको हो।

बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ वटाको घटेको छ।

यसदिन सान्भी इनर्जी र ट्रेड टावरको मूल्य सर्किट लेभलमा बढेको छ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...