पूर्वमन्त्री राजकुमार गुप्तासँग अडियो संवाद गर्ने सुजन लामा निलम्बित
काठमाडौँ। नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका व्यक्ति सुजन लामा र निजामती कर्मचारी के। गिरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन गरेको हो भने गिरी आर्थिक कारोबारमा दोषी देखिएको आरोपमा निलम्बनमा परेका हुन्।
‘सुजन लामाले लिची बगैँचाको १३५ रोपनी घुस डिल गरेकाले मन्त्री ज्युले राजीनामा दिनुपर्यो, पार्टीका अर्का व्यक्ति के। गिरी पनि लेनदेनमा मुछिएकाले निलम्बन गरेका छौं,’ प्रदेश अध्यक्ष नवराज शर्माले भने।
भूमि आयोग कास्कीका अध्यक्ष दावेदार खेम पुनलाई भने निलम्बन नगरिएको उनले स्पष्ट पारे।
ताजा अपडेट
-
१.
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
-
२.
सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार
-
३.
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
-
४.
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
-
५.
कतिपय मतदाताले मतपत्रमा कुनै पनि चुनाव चिन्हमा सङ्केत नगरी खसाले : आयोग
ट्रेन्डिङ
सम्बन्धित समाचार
गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...
कस्तो छ मौसम?
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले कोशी, बागमती,...
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...




