राजनीति

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री बानियाँको पद तथा गोपनियताको शपथ दिउँसो ३ बजेको लागि तय भएको छ । बानियाँले आजै कांग्रेस र एमालेबाट समेटेर मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् ।

शपथ लिनुअघि बानियाँ काठमाडौंमा आएर पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । उक्त भेट मन्त्रिपरिषद् विस्तारको लागि केन्द्रित थियो ।

सम्बन्धित समाचार

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

बालेनलाई ओलीको बधाई, `बालेन बाबू, बधाई ´

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र)...

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

सानदार मतसहित बालेन निर्वाचित, ओलीको लज्जास्पद हार

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...