आइतवार, भदौ १, २०८२
English
Follow us:

राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीको केन्द्रीय पदाधिकारी गठन

राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीको केन्द्रीय पदाधिकारी गठन

  • खबर सेवा

  • मङ्लबार, साउन २१, २०८२

  • 47
    SHARES
राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीको केन्द्रीय पदाधिकारी गठन

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय केन्द्रीय पदाधिकारी र केन्द्रीय निकायका पदाधिकारी घोषणा गरेको छ।

पार्टीको अन्तरिम विधान २०८१ को प्रावधानअनुसार ३१ सदस्यीय केन्द्रीय पदाधिकारी घोषणा गरेको हो।

गत फागुन १२ र १३ गते बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारी चयनसम्बन्धी निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार ढिलागरि पदाधिकारी घोषणा गरिएको हो। पार्टीमा ४ बरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, ५ महासचिव, ७ सहमहासचिव, १ कोषाध्यक्ष, सहकोषाध्यक्ष, ७ सचिव र २ प्रवक्ता रहने छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology