सोमवार, भदौ २, २०८२
English
Follow us:

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

  • खबर सेवा

  • बुधबार, साउन २२, २०८२

  • 47
    SHARES
सुनको मूल्यमा गिरावट

काठमाडौँ। आज सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक सय रुपैयाँ घटेर एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार दुई हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी भने केही बढेर दुई हजार तीन सय पाँच रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology