कमेडी च्याम्पियन ३ मा विजेता सुनील खड्काले पाए कार
काठमाडौं । कमेडी च्याम्पियन ३ मा विजेता बनेका कमेडियन सुनील खड्काले कार पुरस्कार आज प्राप्त गरेका छन् । अघिल्लो वर्ष असारमा उनले कमेडी च्याम्पियनको उपाधि जितेका थिए ।
सुनीललाई कमेडी च्याम्पियनका सञ्चालक विशाल भन्डारीले आज एक कार्यक्रमबीच कार हस्तान्तरण गरे । करिब ४० लाख रुपैयाँ मूल्यको नेटा कार खड्काले प्राप्त गरेका छन् । उनले विषय परिस्थितिमा पनि आफूलाई कार दिएकोमा भण्डारीप्रति आभार प्रकट गरे ।
भण्डारीले आफू जतिसुकै अप्ठेरो परे पनि साथी, सहकर्मी र विजेतालाई अप्ठेरोमा पार्न नचाहेको बताए ।
कमेडी च्याम्पियनका सञ्चालक भण्डारी अहिले आर्थिक झमेलामा छन् । आफूलाई पार्टनरले धोका दिएको र मुद्दामामलामा अल्झाएको उनको गुनासो छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...




