निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको सूची

काठमाडौं। यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदरवारहरुको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।आयोगले यस अघि विभिन्न प्राविधिक कारणले उम्मेद्वारहरुको सूचि प्रकाशनमा ढिलाइए भएको जनाएको थियो ।

आयोगले यो सूचीमा पनि केही थपघट हुन सक्ने पनि बताएको छ ।

हेर्नुहोस् उम्मेदवारहरूको सूची :-

You might also like
Comments
Loading...