अर्थ

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज च्याउ, परबलसहित केही तरकारीको मूल्य घटेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, सानो लोकल गोलभेँडा २८, रातो आलु ५०, सुकेको भारतीय प्याज ४२, लोकल गाँजर १२५, लोकल बन्दा ३२, स्थानीय काउली १२०, हाइब्रिड मुला ४६, लाम्चो भन्टा ५० डल्ले भन्टा ६१, तने बोडी १०८, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो छ।

करेला ७२, लौका ६७, तराईको परबल ८३, घिरौँला ६२, झिँगुनी ७१, डल्ले फर्सी ७६, पाकेको फर्सी ४३, भिन्डी ८०, कन्य च्याउ २२७, डल्ले च्याउ ४४०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ८४, सानो लोकल गोलभेँडा २७, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११७, लोकल बन्दा ३०, स्थानीय काउली ११४, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ४४, डल्ले भन्टा ५६, तने बोडी ११०, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो थियो।

करेला ६८, लौका ७२, तराईको परबल ९७, घिरौँला ५५, झिँगुनी ७०, डल्ले फर्सी ७३, पाकेको फर्सी ४५, भिन्डी ७९, कन्य च्याउ २२४, डल्ले च्याउ ४७०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...