बुधबार, भदौ ११, २०८२
English
Follow us:

क्यानले बनायो अनिल साहको नेतृत्वमा नेपाल `ए´ टिम

क्यानले बनायो अनिल साहको नेतृत्वमा नेपाल `ए´ टिम

  • खबर सेवा

  • शनिबार, भदौ ७, २०८२

  • 56
    SHARES
क्यानले बनायो अनिल साहको नेतृत्वमा नेपाल `ए´ टिम

काठमाडौं। अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार टिम घोषणा गरेको हो।

नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तको टिमविरुद्ध गुहाटीमा ५ टी-२० सिरिज खेल्ने भएको छ। नेपाल ‘ए’ले अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतमा खेल्ने छ।

अनि साह कप्तान हुँदा आदिल आलम पनि टिममा पर्न सफल भएका छन्। त्यस्तै सन्दीप जोरा लगायतका खेलाडी पनि टिममा छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology