तारकेश्वरमा माइक्रोबस दुर्घटना, चालक सकुशल
काठमाडौँ। काठमाडौँको तारकेश्वरमा माइक्रोबस दुर्घटना भएको छ। तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा आज बिहान बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खोलामा खसेको हो। काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने उक्त माइक्रोबस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको चालकले बताएका छन्। गाडीमा चालकबाहेक कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक पनि सकुशल छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना
काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार...




