जेन जीले राष्ट्रपति छलफल गर्नुपर्छ: बृहत नागरिक आन्दोलन
काठमाडौं। बृहत नागरिक आन्दोलनले संङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने सबै भन्दा बलियो किल्ला २०७२ सालको संविधान भएकाले यसका जगमा जेनजी आन्दोलनको सफलताको बाटो पहिल्याउनु आवश्यक रहेको भन्दै अपिल गरेको छ ।
बृहत् आन्दोलनले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई पनि यदी संविधान भन्दा बाहिर भइरहेका क्रियाकलापमा सहकार्य गरिरहेको भए आफ्नो कित्ता स्पष्ट पार्न भनेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




