प्रभु साहको आजपा पार्टी पुनर्गठन
काठमाडौं। आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । प्रभु साहको अध्यक्षतामा पुनर्गठन गरिएको केन्द्रीय कमिटी ३ सय ४८ सदस्यीय बनाइएको हो ।
१४ सदस्यीय केन्द्रीय कार्यालय सदस्य सहित ८७ सदस्यीय केन्द्रीय सचिवालय सदस्य र २ सय ४७ सदस्यीय केन्द्रीय सदस्य रहेको छ । यस्तै १ सय १ जनालाई वैकल्पिक केन्द्रीय सदस्य राखिएको छ ।
प्रभु साह अध्यक्ष, तिलक थापामगर सहअध्यक्ष सहित कार्यालय सदस्यमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक कुमार लामा, त्रिभुवन साह, चन्द्र भूषण साह, धनकुमारी मगर, सुधीर यादव, सियाराम कुशवाहा, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी हुनुहुन्छ।
यसैगरी सचिवालय सदस्यमा श्रीलाल महासेठ, रवीन्द्र प्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, राधेश्याम साह, विजय यादव, सुभाषप्रसाद साह, रामकेशव गुप्ता, ओमप्रकाश सिंह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, बबिता यादव, गितादेवी साह, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सराेज बछार, अञ्जित कुशवाहा, शिव थापा, शुभद्रा गुप्ता, अनिल झा, राजेश साह, सुरेश चौधरी चयन हुनुभएको छ।
यसैगरी सचिवालय सदस्यमा मीनबहादुर खत्री, किशोरी साह, देवेन्द्र ठाकुर, रामनाथ माझी, रामबाबु कुशवाहा, राजकिशोर साह, विवेक साह, हेमप्रसाद साह, तेजनारायण चौधरी, बालाशंकर कुशवाहा, जयलाल महतो, विश्वराज पटेल, रवीन्द्र यादव, भानु कोइराला, सुरेश साह, डा.नवलकिशोर साह, सीमा जैसवाल, विजय साह, देवकुमारी साह, पप्पु साह, ब्रम्हा यादव, रामशरण यादव, रामकृत साह, अरविन्द साह, गोपाल साह, बिरबल महतो, आर्या पाण्डे, हरि थापा, मिनादेवी साह, सन्तोष साह, प्रहलाद पौडेल, खगेन्द्र भण्डारी, कालबहादुर विक, राम विष्ट, अमर योन्जन, एमडी सतार, शम्भु जयसवाल, बद्री पासवान र चन्दन साह रहनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...
राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...
गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित
काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...




