अर्थ

मुग्लिन- नारायणगढ सडकमा फेरि पहिरो

काठमाडौँ। मुग्लिन–नारायणगढअन्तर्गत तुइनखोलामा फेरि पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुले जनाएको छ ।

पहिला पनि पहिरो गएको ठाउँमा लेदोसहितको पहिरो झरेको हो । पहिरो हटाउन मेसिन त्यसतर्फ जाँदै गरेका कार्यालयले जनाएको छ ।

सो स्थानमा पहिरो जाँदा हिजो पनि ६ घण्टा सडक अवरूद्ध भएको थियो ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...