मुनव्वर फारुकी बने कंगनाको ‘लक अप’ शोका बिजेता !
काठमाडौं । बलिउड अभिनेत्री कंगनाको ‘लक अप’ शोका बिजेता मुनव्वर फारुकी बनेका छन् । फारुकी बिजेता बनी ट्रफीबाहेक मुनव्वरलाई २० लाख नगद पुरस्कार, एर्टिगा र इटली यात्रामा जाने मौका पनि पाएका छन् ।
ट्रफी जितेपछि मुनव्वरले शो र उनका प्रशंसकलाई धन्यवाद दिएका छन् ।मुनव्वर फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ट बताइएको थियो ।
त्यसैले धेरैले उनलाई शोको बिजेता मानिसकेका थिए । मुनव्वर सबैको आशामाथि खरो उत्रिए, अन्त्यमा उनी शोको ट्रफी जित्न सफल भए ।
स्ट्यान्डअप कमेडीदेखि लकअपका बिजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना नीजि जीवनबारे विभिन्न खुलासा पनि गरे ।
शोको ट्रफी जित्नुका साथै मुनव्वरले लाखौँ मानिसको मन पनि जितेका छन् ।एजेन्सी
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




